You are viewing the translated version of (नियम १२ संग सम्बन्धित).
Schedule 9
(नियम १२ संग सम्बन्धित)
लाइसेन्सको विवरण बदल्नको लागि दरखास्त
श्री ——————-
मिति ————— मा प्राप्त गरेको—————-को लाइसेन्सको विवरण बदल्नु परेकोले नियम १२ (२) बमोजिम लाग्ने दस्तुर बुझाएको भौचर र सो लाइसेन्सको सक्कल प्रतिसमेत यसै साथ राखी नियम १२ (१) बमोजिम सो लाइसेन्समा देहाय बमोजिमको विवरण बदल्नको लागि अनुरोध गर्दछु ।
लाइसेन्समा बदल्नु पर्ने विवरण
(क)
(ख)
(ग)
(घ)
दरखास्तवालाको
सहीः–
नामः–
ठेगानाः–
मितिः–